Latest News
विश्व विद्यालय अनुदान आयोगको सहयोगमा यस क्याम्पसको लागि आव २०८०/०८१ मा विनियोजन भएको बजेटबाट E Bidding मार्फत ठेकेदार छनौट भइ निर्माण कार्य सुरु गरिएको छ ।